सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज
  • काँचुली खबर

१५ जेठ, काठमाडौं । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

  • १५ जेष्ठ २०८०, सोमबार १६:५७ प्रकाशित
  • Nabintech