काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का
  • काँचुली खबर

Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

कात्तिक २, काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

  • २ कार्तिक २०७९, बुधबार १५:२० प्रकाशित
  • Nabintech