साउन २७, काठमाडौं । अन्तराष्ट्रिय युवा दिवस-२०२२ को अवसरमा शुक्रबार काठमाण्डौंमा प्रभातफेरी निकालिएको छ । राष्ट्रिय सभा गृहबाट निकालिएको प्रभातफेरी नगरका बिभिन्न भाग हुँदै पुन सभा गृहमा आएर समापन भएको थियो ।
अन्तराष्ट्रिय युवा दिवस मुद समारोह समितिका संयोजक तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को नेतृत्वमा भएको प्रभातफेरी कार्यक्रममा राष्ट्रिय युवा परिषदका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी, शुरक्षा निकायका प्रतिनिधि तथा बिभिन्न क्षेत्रका युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

दिवसका अवसरमा आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमाको आयोजना गरीदैछ । राष्ट्रिय युवा परिषद युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को सभापतित्वमा आयोजना गरीने विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिती रहने छ ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज प्रधानमन्त्रीको उपस्थ्तिीम विशेष कार्यक्रम आयोजना गर्न लागिएको युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
२७ श्रावण २०७९, शुक्रबार १०:१५ प्रकाशित