बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ स्थित मुगुवा खोला नजिक सोमबार ट्रक पल्टिदा एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन ।
राप्ती ग्यास उद्योग दाङबाट ग्यास लिएर धनगढी तर्फ गइरहेको रा १ क ८८६ नम्बरको ट्रक नियन्त्रित भई पल्टिदा वतन नखुलेका राप्ती ग्यास उद्योग दाङमा कार्यरत विजय भनिने अन्दाजी ५१ वर्षिय एक पुरुषको ज्यान गएको प्रहरीचौकी ढकेरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
१९ बैशाख २०७९, सोमबार २०:१९ प्रकाशित