कोहलपुरमा बलराम शर्माद्धारा उम्मेदवारी फिर्ता
  • काँचुली खबर

नेपाली काँग्रेसका नेता बलराम शर्माले कोहलपुरको मेयर पदको उम्मेदवारी फिर्ता लिएका छन । शुक्रबार निर्वाचन कार्यालय पुगेर शर्माले उम्मेदवारी फिर्ता लिएका हुन ।

काँग्रेसले युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि पूराना नेता शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आफ्नो सामाजिक संचालमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै शर्माले नेपाली काँग्रेसका उमेदवारहरूलाई जिताउनकालागिअपिल समेत गरेका छन ।

काेहलपुरमा काँग्रेसकाे बागी उम्मेदवारी, संकटमा आचार्य

  • १६ बैशाख २०७९, शुक्रबार १४:०९ प्रकाशित
  • Nabintech