नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर शाखा देशभरमै उत्कृष्ठ हुन सफल भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशनका अवसरमा कोहलपुर शाखालाई उत्कृष्ठ शाखाका रुपमा चयन गरीएको हो ।
देशभरका पालिकाहरुमध्ये आफ्नै भवन निर्माण गरि सेवा प्रवाह गर्ने कोहलपुर शाखा उत्कृष्ट हुन सफल भएको कोहलपुर शाखाका महासचिव चिन्तामणी उपाध्यायले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२७ फाल्गुन २०७८, शुक्रबार २०:५० प्रकाशित