लेनदेन मुद्दामा फरार दिपाली श्रेष्ठ पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले लेनदेन मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकेर फरार रहेकी दिपाली श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा २०७७ माघ २३ गते १ बर्ष कैद सजाय तोकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५५ बर्षिया दिपाली श्रेष्ठलाई मंगलबार नेपालगन्जबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech