सोमबार प्युठानमा १३ जना कोरोना संक्रमित थपिएका छन । ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने, २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार, सोमबार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका समेत कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ हजार ६२० पुगेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी, आजै ३७ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या २ हजार २७१ पुगेको छ । जिल्लामा अब २९९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
कोरोना संक्रमणबाट आज २ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
१७ जेष्ठ २०७८, सोमबार १८:३४ प्रकाशित