नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिबार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका लागि केसीले लुम्विनी प्रदेशका बिभिन्न जिल्लाका पत्रकारहरुलाई मास्क लगायतका सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
केसीले उपलब्ध गराएका मास्क लगाएतका अन्य स्वास्थ्य सामाग्रीहरु बाँकेका पत्रकारहरुलाई वितरण गरिने महासंघ बाँकेका अध्यक्ष भण्डारीले बताए ।
२३ बैशाख २०७८, बिहीबार ११:५६ प्रकाशित