२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
परीक्षा समय : बिहान ८ बजे देखी ११ बजेसम्म ।

२५ फाल्गुन २०७७, मंगलवार २०:२७ प्रकाशित