जुवा खालबाट ९ जुवाडे पक्राउ
  • काँचुली खबर

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा जुवातास खेलीरहेको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

त्यस क्रममा भुट्टु मियाँसहित ९ जनालाई पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । योसँगै बाँके प्रहरीले चालु आर्थिक वर्षा ३५ जना जवाडेलाई पक्राउ गरि कारवाही गरेको जनाएका छन् । उनीहरुबाट ३ लाख ४८ हजार ६ सय १५ रुपैयाँ बरामद गरिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १२५ बमोजिम ३ महिनासम्म कैद वा ३० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

  • १० फाल्गुन २०७७, सोमबार १५:५९ प्रकाशित
  • Nabintech