आफ्नै गाउँमा एकीकृत घुम्तीशिविर सञ्चालन भएपछि सरकारी सेवा लिन पाउँदा स्थानीय खुशी भएका छन। सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा...
बाँकेको विकट स्थानीय तह नरैनापुर गाउँपालिकामा शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ६ ले स्वास्थ्य शिविर गरेको हो । नरैनापुर...
विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी तर्फ स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी...
"परम्परागत पोषिला खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गराैं" भन्ने मुल नाराको साथ ३ दिने खाद्य मेला नेपालगन्जमा सुरू भएकाे छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि...
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य जाँचमा मनपरी शुल्क लिएको गुनासोपछि सरोकारवालालाई लिखित दररेट पेस गर्न आग्रह गरेको छ । बाँकेमा सञ्चालनमा रहेका सबै स्वास्थ्य केन्द्रले सेवाग्राहीसाग अहिले लिने गरेको शुल्क रेट मागेको जनस्वास्थ्य अधिकृत रामबहादुर...
कोहलपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट ४ सय बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका छन् । कोहलपुर नगरपालिकाको वार्षीक कार्ययोजना अनुसार प्रत्येक आर्थिक वर्षमा नगरपालिकाका १५ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको...
बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. ३ ले आफनो वडामा रहेका तीनसय बढी जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य शिविरको आयोजना गरि प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा स्वास्थ्य परिक्षण गराएको छ । स्वास्थ्य परिक्षण शिविरको उद्घाटन गर्दै बढैयाताल गाउँपालिकाका...
कोहलपुरमा लागु औषध दुर्ब्यसनी बिरुद्ध सप्ताहब्यापी सचेतना अभियान संचालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी...
स्वास्थ्य कार्यालय बाकेको आयोजनामा नेपालगन्जमा स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि सरोकारवालाहरुबीच एक छलफल कार्यक्रम गरिएको छ । विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक,...
कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित उक्त तालिमको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुक्रबार...