२५ साउन, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेकै अवस्थामा स्वास्थ्य क्षेत्रमा जनशक्ती र पूर्वाधार थप्ने अवस्था नरहेको बताएका छन । शुक्रबार भेरी अस्पताल...
१७ साउन, नेपालगन्ज । गत आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्ज मार्फत भेरी अस्पतालका बिरामीहरुलाई सात हजार ७३३ पिन्ट रगत निशुल्क उपलब्ध गराईएको छ । आर्थिक वर्ष २०८०-८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार...
९ साउन, कोहलपुर । जाजरकोट कुशे गाउँपालिका ९ का मनसुर नेपाली (काल्ठेरे) ले दुबै आँखा देख्दैनन् । ६० वर्ष उमेरका उनीले दुबै आँखाले काम गर्न छोडेपछि साहारा बिहिन भएका छन । निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका नेपालीले पहिलेदेखि नै अर्काको ज्याला मजदुरी गरेर...
वर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । वर्खा याममा मानिसहरु धेरै खेतवारीमा...
४ साउन, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल अस्पताल संचालनमा आएको छ । बिहिबार एक समारोहका बिच काठमाण्डौं विश्वविद्यालयका उप-कुलपति प्रा.डा. भोला थापाले डेन्टल अस्पतालको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपती...
१ साउन, कोहलपुर । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विमा पुन: सुचारु भएको छ । अस्पतालमा प्रवाह हुँदै आएको उक्त्त सेवा केहि समययता बन्द भएको थियो। पुन: नेपाल सरकारसँग सम्झौता भएअनुसार सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा. आर.वि. रानाले...
१८ असार, नेपालगन्ज । बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण...
स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या के हो ? प्रत्येक वर्षको जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ । स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो...
३२ जेठ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके...
रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्याममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा...