भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ...
नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा परेका ३० रिटमा सर्वोच्चले ३२ घण्टा सुनुवाइ...
कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा...
नेपालगन्ज उप-महानगरपालिकाले सम्पूर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद...
फाइल फोटो बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १, प्युठानका १, र बर्दियाका १, जना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, कोहलपुर नगरपालिका ६, बाँकेकी ४० बर्षिया...
मंगलवार बाँकेका थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । २८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका ३८१ नमुना मध्ये, ११५...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको ३० मत प्राप्त गर्दै भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । विपक्षमा जम्मा ९ मत परेको छ । ५२ सदस्यीय प्रदेशसभामा १२ जना सभासद अनुपस्थित...
नेपालगन्जमा ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई कोरोना बिरुद्धको पहिलो मात्राको खोप यहि जेठ २६ गते लगाइँदै छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा जेठ २६ गते एकदिन मात्र कोरोना बिरुद्धको भेरोसेल खोप लगाउने तयारी...