नेपाल टेलिकमले ग्राहकको माग अनुसार आज (सोमबार) देखि फोरजी भ्वाइस सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले आजबाट प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा...
लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त...
कोभिड-१९ को सङ्क्रमण शुरु भएदेखि हालसम्म नेपालमा ५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज (सोमबार) विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित...
प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद...
नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू.आर. कोड स्थापना गरेको छ । नेपाल राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बिच बागेश्वरी मन्दिर...
हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ । बुटवल नारायणगण सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएसँगै...
यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदकालागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष...
आइन्स्टाइनका कान्छा छोरा एडुआर्डको बोलाउने नाम 'टेटे' थियो । उनको स्वास्थ्यलाई लिएर परिवार चिन्तित थियो । तर उनी वयस्क नहुँदासम्म उनको मानसिक स्वास्थ्यबारे कसैलाई थाहै भएन । 'उनको जीवन एकदमै वियोगात्मक थियो' रोजेन्क्रान्जले बीबीसीसँग भने । अल्बर्ट...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एप्रिलको सुरुमा मङ्गल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा राखेको बताएको छ । एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकप्टरको नाम इन्जुनीइटी हो । दुईवटा रोटर भएको...