२६ साउन । धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको बाजुराको बडीमालीका पर्यटकको लागि महत्तवपुर्ण मानिन्छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाईमा रहेको बाजुराको बडीमालीका हरियाली...
२६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता...
२६ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक विश्व बिद्यालय नेपालगन्जको सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज''...
२५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरीएको छ । नेकपा बहुमतका कार्यकर्ताहरुले आफ्ना केन्द्रिय उपाध्यक्षलाई झुटा मुद्दा लगाई हिरासतमा राखेको भन्दै कोहलपुरको न्युरोड चोकमा गृहमन्त्री लेखकको पुत्ला दहन गरेका हुन । धर्मेन्द्र...
२५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि...
२५ साउन, कोहलपुर । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरेका छन । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ एक गतेदेखि सुरु हुनेछ । कोहलपुर...
२५ साउन, दाङ । लुम्बिनी प्रदेश सभाका साँसदहरुले सदनमै उपस्थित नभएर पनि तलब-भत्ता बुझ्ने गरेको पाईएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको उपस्थिजती विवरण अनुसार प्रदेशका अधिकाशं साँसदहरु सदनको बैठकमा अनुपस्थित हुने गरेको देखिएको छ । यसरी सदनमा...
२५ साउन, बर्दिया । बर्दियामा बाघकोआक्रमणमा परी एक युवा घाईते भएका छन । बारबर्दिया नगरपालिका ९ बैदी चोक नजिकको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परी स्थानीय चन्द्र बहादुर कसेरा गम्भीर घाईते भएका हुन । च्याउ टिप्न गएको समयमा शुक्रबार बिहान कसेरालाई...
२५ साउन, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेकै अवस्थामा स्वास्थ्य क्षेत्रमा जनशक्ती र पूर्वाधार थप्ने अवस्था नरहेको बताएका छन । शुक्रबार भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमारआइ सेवाको उद्घाटन गर्दै मन्त्री...
२५ साउन, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेड बृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर-१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने...