८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी...
८ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक-पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड...
७ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी...
६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमविरुद्ध...
६ पुस, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको सल्लाहकार र विशिष्ट सदस्य नियुक्त भएका छन । संघको शुक्रवार सम्पन्न बैठकले चार जना सल्लाहकार र एक विशिष्ट सदस्य नियुक्त गर्ने निर्णय गरेकाे बाणिज्य संघका महासचिव दीपक बहादुर भण्डारीले जानकारी दिएका छन्...
५ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जना खुलारसमावेशी प्रतिश्पिर्धाबाट...
५ पुस, कोहलपुर । तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन । मंसिर २६ गतेदेखी बिभिन्न माग सहित आन्दोलनमा उत्रिएका कर्मचारीहरुको मागलाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै शुक्रबारदेखी दोस्रो...
४ पुस, काठमाण्डौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो । जनकपुरले कर्णालीबाट १ सय १९ रनको सामान्य लक्ष्य पाएको थियो...
४ पुस, नेपालगन्ज । बाँकेका विभिन्न स्थानीय तहमा पछिल्लो समय बेथिति बढ्दै गएको पाइएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको भनी १०२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि बेथिति बढेको देखिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को मङ्सिर...
२ पुस, काठमाण्डौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको...