कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना भएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका एक ब्यक्तीलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कोहलपुर नगरपालिका-५...
रुकुम । रुकुम पश्चिममा जग्गा विवादमा दाइले भाईको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका–१२ का रुद्रबहादुर पुनले भाई जोखबहादुर पुनको बिहिबार बिहान ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ । भाईको हत्यापछि रुद्रबहादुर खुकुरीसहित जिल्ला प्रहरी कार्यालयमा...
कोहलपुर नगर विकास समितिले हटाएको टहराहरुबाट मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले मासिक रुपमा रकम असुली गर्दै आएको ब्यवसायीहरुले गुनासो गरेका छन । प्रा.लि.ले आफ्नो समिति रहदासम्म कसैले पनि टहरा नहटाउने आश्वासन दिदैं व्यापारीहरुबाट रकम असुली गरिरहेको...
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (९२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल...
मुलुक एकतन्त्रीय सामन्तवादी राजसंस्थाबाट गणतन्त्रमा प्रवेश गरेको एकदशक भयो । यो एक दशकमा धेरै ठूलो महत्त्व राख्ने परिवर्तन भएका छन् । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा व्यापक अभूतपूर्व परिवर्तन भएको छ । यी परिवर्तनले युगौं युगसम्मको महत्त्व राख्दछन्...
रोल्पा, ६ असार - जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालिम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा अभिभावकले...
पर्सा । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–५ मा रहेको कौशल कुमार श्रीवास्तवको गोदामबाट म्याद सकिएको जुसमा पुनः म्याद थप्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–११ निवासी लक्ष्मी साह कानू र ओमबहादुर कार्की रहेका छन् । म्याद...
रोल्पा, । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने...
रुकुम, असार ६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच...
छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई...