समाज


बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका...

  • छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो होला तिमिलाई कस्को छोरा हौ ? बाउ को हो ? कसै कसैले भने होलान् चरित्रहिन...

  • बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए । एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले...

  • नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच संघका निवर्तमान अध्यक्ष ठाकुरसिंह थारुले नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन । त्यसैगरी निवर्तमान सचिव तिलक गाँउलेले...

  • एउटा नयाँ वर्षले वर्षभरी आफ्ना कृत्य र कुकृत्यहरु सबै मञ्चन गरिसके पछि अर्कोको पालो आउने गर्छ अनि पुरानो भैसके पछि आफै बिदा लिएर जाने गर्छ घुमिरहने यो चक्रलाई नियालिरहेको छु धेरै वटा नयाँ वर्षहरुलाई यसरी नै पुरानो बनाएर पठाएको छु । नयाँमा केही नयाँपन...

  • बाँकेको नेपालगन्जमा सोमबार लुम्बिनी प्रदेशका दलित समुदायको भेला सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आयोजना गरेको सो भेलामा नेपालगन्जको धम्बोझीबाट पन्चैबाजा सहित र्‍याली निकालेर त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएकाे थियो ।...

  • बाँकेमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परिक्षण गरीएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । वलीका अनुसार...

  • नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाईं सपथ खुवाइएको छ । महासंघको नयाँ नेतृत्व चयनकालागि गठित निर्वाचन समितिका संयोजक पूर्णलाल चुके र निर्वाचन समिति सदस्य अधिवक्ता केशव कोइरालाले...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक...

  • इन्धन खन्याउने क्रममा रुपन्देहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका...