२० साउन, काठमाडौँ । नेपालगन्ज भन्सारबाट मात्रै गत आर्थिक वर्ष ७० अर्ब २१ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८४ हजार रूपैयाँ बराबरको...
१९ साउन, काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण...
१९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा आवद्ध सांसद चौधरीलाई राष्ट्रपति पौडेलले...
१९ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरी आज राप्ती सोनारी गाउँपालिका-२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्याएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना...
१९ साउन, कोहलपुर । डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुषको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका-७ घर भएर हाल कोहलपुर-१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर...
१९ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५-१८, १२-२५, २५-१७, १८-२५, १५-१३ ले हरायो । घरेलु समर्थकको...
१८ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राको चर्चा चुलिएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार...
१९ साउन, कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रमा रहेका ब्यपारीहरुले ४० प्वाईन्ट रगत संकलन गरेका छन । वर्षाको समय विभिन्न स्वास्थ्य संस्था तथा ब्लड बैंकमा रगतको कमि हुन नदिन कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ४० प्वाईन्ट रगत संकलन गरिएको हो । नेपाल सिलाई...
१९ साउन, काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारत भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान...
१९ साउन, काठमाडौं । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो । मनिषा चौधरी र कमला पुनको...