१३ कात्तिक, नेपालगन्ज । भारतसँग नाका जोडिएको बाँके जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले दसैँजस्तै तिहारका लागि पनि सुरक्षा व्यवस्था कडा बनाएको...
१३ कात्तिक, कोहलपुर । कोहलपुरकी विष्णु चौधरीले फूल बेचेर वार्षिक ७ लाख बढी कमाउँदै आएकी छन । कोहलपुरकै पहिलो पुष्प खेती गर्ने महिला व्यवसायीको पहिचान बनाएकी चौधरीले सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको...
१३ कात्तिक, नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपालगन्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ । लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया...
१३ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गर्ने भनिएको शवदाह गृहको स्थान परिवर्तन गर्न स्थानियहरुले माग गरेका छन । सोमबार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न...
१३ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको...
१२ कात्तिक, कोहलपुर । पत्रकार आचारसंहिताको पालनामा विशेष ध्यान दिन कोहलपुरका संचारकर्मीले अपिल गरेका छन । सोमबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुरका संचारकर्मीहरुले सामाजिक सञ्जालमा प्रकाशित विषयलाई लिएर आमसञ्चार माध्यमलाई समेत जोड्दै...
१२ कात्तिक, काेहलपुर । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा...
११ कात्तिक, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित एमपी स्कुल रोडमा कसगर समुदायको बाक्लो बसोबास छ । पुर्ख्यौली रुपमा माटोका भाँडा बनाउने र विक्री गर्ने पेशा अङ्गाल्दै आएको यो समुदाय पछिल्लो समय भने सन्तुष्ट देखिँदैन । प्लास्टिक र फाइबरका भाँडाले...
११ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको लाइन काट्यो । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइन महसुल बुझाउन दिएको समयसीमाभित्र उद्योगीहरूले महसुल नबुझाएपछि लाइन काटिएको हो । बिजुलीको बक्यौता प्रिमियम...
११ कात्तिक, काठमाण्डौं । बंगलादेश भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई ७-१ गोलले हराउँदै...