सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण...
नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
बाँकेको कोहलपुरमा रहेको शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाले बिरामी र बिरामी कुररुवाहरुलाई एक दिनकालागि नि:शुल्क खाना खुवाउने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालित भान्सा घर मार्फत सहकारीले कोरोना संक्रमित बिरामी तथा...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले संघीय सरकारले समातेकै बाटोमा गण्डकी प्रदेश सरकार उन्मुख देखिएको आरोप लगाएका छन् । उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल...
निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास र लगानीमा खजुरामा निर्माण गरिएको ७ हजार ५०० मेट्रिक टन भण्डार क्षमताको शीत भण्डार सञ्चालनमा...
नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । एमाले...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । आज विस्तार भएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने छ । हाल १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री थपेर सरकारलाई पूर्णता दिन लागिएको हो । मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको...
राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपालगन्जमा रहेको नीलसागर वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको छ । कोरोना महामारी भएको हुँदा अन्य औपचारिक कार्यक्रम नगरी वृद्धाश्रमलाई संघको तर्फबाट नगद २० हजार ५०५...
अर्घाखाँचीमा गएराती जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीप चालकको मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९, चियानडाँडामा भएको दुर्घटनामा परी सोही ठाउँका जीप चालक ३० बर्षिय रामबहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष नारायण...