१० असार, कोहलपुर । ग्लोबल युनी नेटवर्कले कोहलपुरमा युके तथा अष्ट्रेलिया एजुकेसन फेयर सम्पन्न गरेको छ । कोहलपुरको न्यु रोडमा रहेको कन्सलटेन्सीले कक्षा १२ पछिका विद्याथीहरुलाई लक्षित...
९ असार, काठमाण्डौं । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु सुनसरीको इटहरीमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदनअनुसार बुटवलमा सबैभन्दा कम छ । कोशी प्रदेशमा दुई, मधेशमा ३, लुम्बिनीमा ४, सुदूरपश्चिम...
९ असार, नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले च्याउ सङ्कलन गर्नका लागि सशुल्क निकुञ्जको जङ्गल क्षेत्र खुला गरेको छ । जङ्गलमा पाइने च्याउ सङ्कलन गर्न स्थानीयहरूका लागि सशुल्क जङ्गल क्षेत्र खुला गरिएको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जको...
८ असार, नेपालगन्ज । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन्...
८ असार, काठमाडौं । चर्चित हाँस्य-कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले ६१ लाख पारिश्रमिक लिएर अहिलेसम्मकै महँगा कलाकार बनेका छन् । उनले चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएका हुन् । माग्ने बुढा केही समय अघिदेखि नै आफ्नो पारिश्रमिकलाई...
८ असार, काेहलपुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ बाट ५५ क्युफिट अबैध काठ वरामद गरिएको छ । भे२त १९४१ नम्वरको ट्याक्टरमा लोड गरेको अवस्थामा उक्त परिमाणको काठ बरामद गरिएको हो । काठ लोड गरेको ट्याक्टरलाई नियन्त्रणमा लिईएको भएपनि काठ तस्कर भने फरार...
७ असार, नेपालगन्ज । नेपाल बुद्धिजीवी संगठन बाँकेको दाेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा कृष्ण प्रसाद अधिकारी चयन भएका छन् । माओवादी केन्द्र निकट जनबर्गिय संगठनको रुपमा रहेको नेपाल बुद्धिजीवी संगठनको दाेस्राे जिल्ला सम्मेलनबाट अधिकारीको अध्यक्षतामा...
७ असार, नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेकाे छैठाैं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । नेपालगन्जमा शनिबार आयाेजित एक विशेष समाराेहमा रोटरी वर्ष २०२४/२५ का अध्यक्ष रो. डा. प्रचण्ड गौतमले वर्ष २०२५/२६ का अध्यक्ष रो. गङ्गा राम चौलागाईलाई पदभार...
६ असार, गुलरिया । शुक्रबार बिहानदेखि सुरु भएको झरीले बर्दियाका केही गाउँ जलमग्न भएका छन् । वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका-७ दंगपुरुवा गाउँ जलमग्न भएको छ । त्यहाँ करिव डेढ सय घरधुरी घरमा पानी पसेको छ । खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु...
६ असार, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ मा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गडरहि नजिक पूर्व-पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ जमेको पानीमा पुरुषको शव भेटिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, स्थानीयवासीको...