२१ साउन, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडिया-७ स्थित राप्ती नदीमा हालै मात्र निर्माण गरिएको आपत्कालीन तटबन्धले राप्तीको बाढीलाई रोक्न सफल भएको छ । दुई वर्ष पहिलेको...
२१ साउन, जाजरकोट । जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका-१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर बोहोराका अनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै...
२१ साउन, दाङ । अन्तरजातीय प्रेमविवाह गरेका दलित युवकलाई गैरदलित युवतीको परिवारले अपहरण र बलात्कारसम्मको कसूरमा मुद्दा लगाउने डरलाग्दो प्रवृत्ति देखिएको छ। मोबाइलमा असार २३ गते बिहान एकाएक प्रहरी कार्यालयबाट सन्देश आयो, “तपाईंको छोराले एक जना केटीलाई...
२१ साउन, काठमाण्डौ । झापामा जाँड-रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेका वृद्धको ज्यान गएको छ । झापा गाउँपालिका वडा नम्बर १ लसुनामा स्थानीय बासिन्दा ६० वर्षीय जतन सोरेनलाई छिमेकीहरूले गएराति रुखमा बाँधेकामा बिहान मृत अवस्थामा भेटिएका...
२१ साउन, काठमाण्डौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता र नवीकरणको कार्य रोकिएको जानकारी गराएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना...
२१ साउन, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् । नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५...
२० साउन, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा दाउरा जम्मा गर्ने स्थानीयको भीड लागेको छ । स्थानीय ज्यानको जोखिम राखेर नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न...
२० साउन, नेपालगन्ज । गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले...
२० साउन, काेहलपुर । यही साउन २९ गतेदेखि संचालन हुन गहिरहेकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि बाँकेमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न दस वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको...
१९ साउन, नेपालगन्ज । कालीकोटमा भएको गाडी दुर्घटनाका घाइतेलाई लिएर गएको हेलिकोप्टर सुर्खेतको बड्डीचौरमा अवतरण गरेको छ । सुर्खेतमा वर्षा भइरहेकाले मौसम प्रतिकुल हुँदा हेलिकप्टर बड्डीचौरमा सुरक्षित अवतरण गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...