समाज


प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना...

  • दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई...

  • भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा चुँडाल्दा नेपाली नागरिक दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री...

  • चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु. ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु. ५० लाख तथा उपविजेताले रु. १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले...

  • अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा सेट्टी निरन्तर खबरमा आइरहेकी छिन् । हाल धेरैमा उनको पारिवारिक जीवन अब कसरी अघि बढ्ला भन्ने चासो छ । भारतीय मिडियामा शिल्पाबारे नयाँ खबर छाएको छ । बलिउड हंगामाका अनुसार शिल्पा...

  • पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमणमुक्त...

  • नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा...

  • बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विविध कार्यक्रम गरेर राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवसरमा मंगलबार ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवं सम्मान कार्यक्रम आयोजना...

  • सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा...

  • तीब्र गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झर्न पुगेको छ । अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार...