बाँकेमा मजदुरदेखि बिज्ञको दैनिक पारिश्रमिक निर्धारण गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । प्रशासनले मजदुरदेखि...
पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त...
मुस्लिम समुदायको मोहोरर्मको अवसरमा शुक्रबार भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ । मुस्लिम समुदायका युवाहरुद्धारा सो सामग्री बितरण गरिएको हो । भेरी अस्पतालको कोभिड वार्ड र गाईनो वार्डमा उपचार गराईरहेका १०० जना बिरामीलाई फलफुल,...
रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका-९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् । बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग (वाइसीएल) नेपालले राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरीमा संगठन विस्तार गरेको छ । शुक्रबार राप्तीसोनारीको ढकेरीमा भएको युवाहरुको भेलाबाट उत्तम खत्रीको संयोजकत्वमा १९ सदस्यीय...
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने...
लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ३२ करोड रुपैयाँ बढी पुगेको छ । ३९ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ९४ करोड ७४ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष...
बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं. १० भगतपुरमा बस्ने ३ वर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको...
आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले...
नेपालगञ्ज विमानस्थलले एक वर्षमा ३ करोड बढी बचत गरेको छ । देशभर रहेका ५४ मध्ये ४३ विमानस्थल घाटामा जाँदा नेपालगन्ज विमानस्थलले भने आर्थिक वर्ष ०७७/७८ मा ३ करोड २ लाख बचत गर्न सफल भएको हो । ५ करोड ४७ लाख आम्दानी भएकोमा २ करोड ४५ लाख खर्च भएको विमानस्थलले जनाएको...