सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित...
तीब्र गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से २९ सयको हाराहारीमा झर्न पुगेको छ । अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अंक माथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार...
मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो । नर्भिकका प्रबन्ध सञ्चालक...
नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका...
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । एए.स.बी. जर्मनी, रिड नेपालको आर्थिक सहयोग र ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको संयुक्त आयोजनामा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको जनाएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह-ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी 'सोनाम'ले जनताका आधारभुत आवश्यकता सम्बोधनकालागि सरकार प्रतिवद्ध रहेको बताएका छन । सोमबार बाँकेको कोहलपुर आईपुगेका मुख्यमन्त्री सोनामले नागरीकसँग प्रत्यक्ष जोडिएका विषयवस्तुको सम्बोधन नै बर्तमान सरकारको...
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको...
नेपाल राष्ट्र ब्याङ्कले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदुषण हुने र ठूलो जनशक्ति...
कोरोना भाईरसको खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भोली (भदौं १५ गते) पुन: खोप लगाईने भएको छ । कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका विद्याथीहरुले यसअघि दुई चरणमा खोप लगाईएको थियो । उक्त अभियानमा छुटेका १८ वर्ष माथीका विद्यार्थीहरुलाई भोली पुन: खोप लगाउने...