नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन्...
नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको...
नेपाल डेन्टल एशोसिएसन बाँके शाखाले नयाँ नेतृत्व पाएको छ । डा. विश्वनाथ चौधरीको नेतृत्वमा शाखाको नयाँ समिती चयन गरीएको हो । समितिको उपाध्यक्षमा डा. प्रतीक श्रेष्ठ, महासचिवमा डा. दिलबहादुर सत्याल र सहसचिवमा आर्सद रसिद चयन भएका छन । अघिल्लो कार्यासमितिमा...
लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री...
नेकपा एमालेभित्र फेरि विवाद देखा परेको छ । एमाले प्रवक्ताबाट ‘तेस्रो धार’का नेता योगेश भट्टराईलाई हटाइएपछि पुनः विवाद देखा परेको हो । बिहीबार दार्चुलाको तुइन घटना प्रकरणमा एमालेको प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका छन् । पार्टीका संरचना...
लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर भन्न सकिन्छ । साबेथेस क्यानियस लामखुट्टेको यस्तो...
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला...
अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका-२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा...
अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले...