सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबा६ भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको...
२७ असोज, कोहलपुर । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण हुने कुरा दोहोर्याएका छन । मन्त्री भएलगत्तै कोहलपुरमा महिला क्रिकेट एकेडेमी संचालनकालागि प्रक्रिया थाल्ने निर्णयमा हस्ताक्षर...
मुगुको छायाँनाथ रारा नगरपालिका-७ स्थित पिनाटपने खोलामा भएको बस दुर्घटनामा मृत्यु ३२ जनाको सनखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा...
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगु दुर्घटनाका घाईतेहरुसँग भेट गरेका छन । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु हुनेछ...
हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दसैं अन्तर्गत आज नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं रुप महागौरीको पूजा आराधना गरिन्छ । महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज 'अथक' गृहजिल्ला आउने भएका छन । मन्त्रीको जिम्मेवारी पाएलगत्तै अथक बुधबार गृह जिल्ला आउन लागेका हुन । बुधबार दिनको १ बजे श्री एयरलायन्सको बिमानबाट मन्त्री अथक नेपालगञ्ज आउने कार्यक्रम तय भएको छ । आफ्नो निर्वाचन...
हाम्रो देश नेपाल प्रदेश नं. ६ अन्तर्गत सल्यान जिल्लामा अवस्थित चर्चित पहाड कुमाँखको विषयमा अनुसन्धान गर्दै जाँदा परापूर्वकालमा त्यस पहाडको शिरमा एक सिद्ध शिवशक्ति स्वरुपले बस्ने गरेका रहेछन । जुन शिरलाई उहिले पवित्र धाम भन्ने गरीएछ । त्यही शब्द अपभ्रंश...
नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ । एक्सचेन्जका युरोकप-२०२० को दौरानमा...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । दशैं बिदा अघिको अन्तिम कारोबारमा नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर...