प्रेस सेन्टर बाँकेका पुर्व अध्यक्ष प्रदिप वाग्ले 'क्रान्तिकारी पत्रकारिता पुरस्कार-२०७७' बाट सम्मनित भएका छन । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई प्रेस...
बाँकेका अग्रज पत्रकार सिराज खान 'विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार-२०७७' बाट सम्मानित भएका छन । प्रेस सेन्टर बाँकेको चौंथो जिल्ला अधिवेशनको अवसरमा खानलाई उक्त पुरस्कार प्रदान गरीएको हो । सेन्टरको शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला...
प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्टप्रसाद धिताल दोहोरीएका छन । शुक्रबार नेपालगन्जमा भएको सेन्टरको चौंथो अधिवेशनबाट धिताल पुन: अध्यक्षमा चयन भएका हुन । अधिवेशनबाट धितालको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो । जसको उपाध्यक्षमा...
मलाई गुलाबको आकार मन पर्छ मलाई गुलाबको प्रकार मन पर्छ गुलाब रातो हुन्छ गुलाब सेतो हुन्छ गुलाब पहेँलो हुन्छ गुलाब सुन्दर हुन्छ गुलाब तराईमा फुल्छ गुलाब समावेशी हुन्छ गुलाबलाई हामी सबै मन पर्छ त्यसैले मलाई गुलाब औधी मन पर्छ जब ओठमा रङ्गिबिरङ्गि प्रेमिल...
सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा...
अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको...
सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी...
सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...
जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो मात्रामा अबैध काठ बरामद गरेको जनाएको छ । मधुवन नगरपालिका वडा नं. ७ गंगाबस्तीबाट बुधबार बिहान ५ बजे अन्दाजी ५ लाख २१ हजार मुल्य बराबरको १३०.४६ क्यूफिट सालको काठ बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद गरीएको काठ आवश्यक...
शेर बहादुर देउवा सरकारमा दुई दिने (४० घण्टा) मन्त्री भएका गजेन्द्र हमाल गृहजिल्ला फर्किएका छन । गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्ती भएको ४० घण्टाभित्रै हमालले उक्त पदबाट राजिनामा दिएका थिए । लामो समय राजनितिमा निष्क्रीय रहेकका हमाल...