नेकपा एमालेको पालिकास्तरिय अधिवेशन देशभर आज एकैदिन सम्पन्न हुदैछ । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले जुम मार्फत उद्घाटन गर्ने बताइएको छ । गत ६ गते शनिबार वडा अधिवेशन...
साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ । असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा...
प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता...
नेपालगन्जमा पहिलो मात्राको कोरोना बिरुद्धको खोप लगाएका नागरिकहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका २३ वटै वडामा कोरोना बिरुद्धको भेरोसेल नामक खोपको दोश्रो मात्राको डोज यहि कार्तिक १० र ११ गते लगाइने भएको हो । गत...
अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार कोहलपुरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव संगठनका ईन्चार्ज सन्त कुमार थारुले सुकुम्बासीको समस्या माओवादी पार्टीले मात्रै समाधान गर्ने बताए । उनले...
नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा राजु गोडिया निर्वाचित भएका छन । आइतबार नेपालगन्जको होटल द ग्यालेक्सी दरवारमा सम्पन्न संघको दोश्रो नगर अधिवेशनबाट राजु गोडियाको नेतृत्वमा...
दाङको लमहीमा शनिबार गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका-७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते...
बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा...
दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना...
प्रेस सेन्टरले बाँकेका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । शुक्रबार नेपालगन्जमा सम्पन्न सेन्टरको चौथो अधिवेशनको अवसरमा संगठनको स्थापनाकालदेखी हालसम्म सक्रिय भुमिका खेल्दै आएका अग्रजहरुलाई सम्मान गरीएको हो । यसरी सम्माननित हुनेहरुमा प्रेस सेन्टर...