रोल्पा बस दुर्घटनामा परी ज्यान गुमाएका चार जनामध्ये अहिलेसम्म एकजना (चालक)को मात्र सनाखत भएको छ भने १९ जना घाइतेको सनाखत भएको छ । मृतकमध्ये परिवर्तन गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय...
फोटो: बुद्धिमान वलीको फेसबुकबाट रोल्पामा आज बेलुका भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी ४ तार्केवाङमा दुर्घटनामा परेको थियो । बस सहिद मार्गबाट...
नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । संघको आज बुटवलमा बसेको केन्द्रिय समितिको बैठकले तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा गर्ने निर्णय गरेको संघका...
रोल्पामा आज बेलुका यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी ४ तार्केवाङमा दुर्घटनामा परेको त्यहाँबाट पत्रकार बुद्धिमान वलीले जानकारी दिएका छन । पत्रकार...
राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबिच प्रभावकारी समन्वय र सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले जनाएका छन् । इन्सेकलगायत सङ्घसंस्थामा आबद्ध अधिकारकर्मीहरूले घटनाको अध्ययन गरी मङ्सिर १ गते सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो कुरा औँल्याइएको...
सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधाका नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र...
बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरेका हुन । बुधबार...
बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि...