नेकपा एकीकृत समाजबादीका नेता मेटमणी चौधरीले अब आउने चुनावमा एमाले नाेकिया माेवाइलको हालतमा पुग्ने बताएका छन् । बुधबार नेपालगन्जमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी...
नेपालगन्ज विमानस्थलमा बुधबार बेलुका गुडिरहेको जहाजसंग स्याल ठोक्किएको छ । जहाजसंग ठोक्किएपछि स्यालको मृत्यु भएको छ । काठमाडौबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसंग ठोक्किएको बाँके...
फाइल फोटो बाँके प्रहरीले गाई काटिरहेको अवस्थामा बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जनाएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५, उढरापुरका ४५ बर्षिय वकिल बेहना र ४० बर्षिय हकिम बेहनालाई बुधबार बिहान गाईको मासु काटिरहेको अवस्थामा बुधबार बिहान पक्राउ...
फोटो: हरी भण्डारीको फेसबुकबाट नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिका लागि निर्वाचन भइ मतगणना भैरहेको स्थलमा गोली चलेको छ । निर्वाचनस्थल स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा मंगलबार राती गोली चलेको हो । कांग्रेस कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीनजना...
सूचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोली प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण 'घुम्ती शिविर' कार्यक्रम सञ्चालनका लागि मुगु जाँदैछ । सूचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई, शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद...
शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ । डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ । नेपालगन्जको भेरी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बाँकेका १२ देखि १७ बर्षसम्मका ७ सय ८२ जना बालबालिकालाई कोरोना विरुद्धको...
बाँके प्रहरीले लागू औषध मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । लागू औषध मुद्दामा कैद सजाय तोकिएर हालसम्म फरार रहेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५, बिनौनाका ५० बर्षिय चक्रबहादुर थारुलाई आज पक्राउ गरेको प्रहरी जनाएको छ...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा...
दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छालासहित दाङको घोराहीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गरुवा चोकबाट आइतबार उक्त छालासहित राजपुर गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षिय सुर्यबहादुर चौधरी र तुलसीपुर...