समाज


१९ साउन, पाँचखाल । पाँचखालकाे पलाञ्चोक भगवती मा.वि. ले एसइइमा सफल भएका विद्यार्थीहरूलाई सम्मान गरेकाे छ । बिहिबार एक समाराेहकाबिच बिद्यालयले २०७९ सालकाे एसइइमा सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई...

  • १९ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कोहलपुर नगरसमितिले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम...

  • १९ साउन, काठमाडौँ । ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । ‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको...

  • १९ साउन, कोहलपुर । कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माविमा शुक्रबार बिहान लगाईएको ताला त्रिपक्षिय सहमति पश्चात खुलेको छ । बिद्यार्थीहरुले निशुल्क पाठयपुस्तक प्राप्त गर्न नसकेको मुद्धालाई लिएर स्वतन्त्र बिद्यार्थी युनियन कोहलपुरको अगुवाईमा भएको...

  • १९ साउन, कोहलपुर । कोहलपुरको सबैभन्दा पुरानो विद्यालयमा दोस्रो पटक तालाबन्दी भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयले स्यानेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै नेकपा बहुमत समर्थित बिद्यार्थी संगठनले लगाएको...

  • १९ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानकालागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बिहीबार नेपालगन्जमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक गरीएको...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । बिहीबार नेपालगन्जको डिएसपी रोड स्थित म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले...

  • १८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । यहि साउन १३ गते राती चौधरीको मृत्यु भएको खबर पाएका आफन्तहरुले...

  • १८ साउन, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ।  सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व...