१३ भदौ, काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो...
१३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन्...
१३ भदाै, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका...
१२ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित बागेश्वरी मन्दिरपूर्व, न्यूरोड पश्चिमतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जागरी बसेकालाई मङ्गलबार साँझसम्म जग्गा खाली गर्न नेपालगन्ज उपमहानगरले अन्तिम अल्टिमेटम दिएको छ । मङ्गलबार...
१२ भदौ, बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो...
१२ भदौ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन । आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिले कसैबाट हुन्न र...
१२ भदौ, काठमाण्डौं । सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती...
११ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको जनता मावि मैटहवामा तालाबन्दी गरीएको छ । विद्यालयका प्रधानाध्यापकले विद्यालयमा मनोमानि गरेको भन्दै अभिभावकहरुले बिद्यालयको लेखा तथा प्रशासन कक्षमा तालाबन्दि गरेका छन । प्रधानाध्यापक चन्द्र...
११ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा मतगणनामा कानुन विपरित कार्य भएको भन्दै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दर्ता भएको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले दायर...
११ भदौ, काठमाण्डौं । एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल देश छाडेर भागेको खुलासा भएको छ । खनाल भागेर अमेरीका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उच्च श्रोतका अनुसार खनालको ६० केजी...