२९ भदौ, काठमाण्डौं । सरकारले संविधान दिवसमा वितरण गर्ने पदक स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले...
२९ भदौ, नेपालगन्ज । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब...
२९ भदौ, मोरङ । मोरङको लेटाङ नगरपालिका-१ मा रहेको कुइकुण्डा प्राथमिक विद्यालयले ५९औं बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको...
२९ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद...
२९ भदौ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले सामाजिक सञ्जाल वा त्यससँग जोडिएका ग्रुपमा पेशागत मर्यादा विपरित हुने गरी टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । महासंघ बाँके शाखाका कार्यबाहक अध्यक्ष संगिन शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले...
२८ भदौं, काठमाडौं । सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको मिचिएको सीमाक्षेत्र स्पष्ट पार्न सरकारका नाममा आदेश दिएको छ । नेपाल र भारतबीचको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त...
२८ भदौ, नेपालगन्ज (रासस) । नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु. एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै...
२८ भदौ, नेपालगन्ज । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन...
२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो । २०७९ चैत्र १७ गतेको...
२८ भदाै, काेहलपुर । कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघले हरितालिका तीजको अवशरमा शुभकामना आदान प्रदान सहितको दर खाने कार्यक्रम आयोजना गर्दै खाद्यान्न सहयोग गरेको...