२ माघ, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक जना युवकको शव फेला परेको छ । प्रहरीका अनुसार शव फेला परेका युवक पञ्चपुरी नगरपालिका-६, कुवापानीका १८ वर्षीय भरत बुढा रहेका छन्...
२ माघ, नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाँउपालिका-५, चिलरियाको भित्री खण्ड अन्तर्गत बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ठाकुरसिंह थारुको...
२ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् । माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर...
२ माघ, नेपालगन्ज । नेपालगन्जमा नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ निर्माण गरीएको छ । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि नेपालगन्जमा दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरीएको हो । स्वीट्जरल्याण्डको...
२ माघ, नेपालगन्ज । सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका...
२ माघ, नेपालगन्ज । मुद्रण व्यवसायी कुसुम बस्नेतकाे निधनमा आज (मंगलबार) बाँकेका मुद्रण उद्योग बन्द हुने भएका छन् । भालुवाङकाे सवारी दुर्घटनामा बस्नेतकाे निधन भएको थियाे । अगुवा महिला उद्योगी तथा पुर्ब अध्यक्षकाे निधनमा व्यवसाया बन्द गर्न आह्वान गरिएको...
२ माघ, चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको...
२९ पुष, नेपालगन्ज । शीतलहरसँगै चिसो बढेपछि बाँकेका विभिन्न स्थानीय तहले सार्वजनिक स्थान तथा चोकमा दाउरा वितरण गरेका छन् । आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण सुरु गरिएको हो । माघे सङ्क्रान्तिका लागि लक्षित...
२९ पुस, नेपालगन्ज । मानव ओसारपसार तथा बेचविखन विरुद्ध पैरवी गर्दै आईरहेकाे संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल) ले चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको जनाएकाे छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको...
२९ पुस, काेहलपुर । शान्ती र मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै भारतको बिहार राज्यको बैसालिमा भएको सार्क जर्नालिस्ट फोरमको अन्तराष्ट्रिय कार्यक्रममा सम्मानित भएका बाँकेका पत्रकारहरुलाइ लायन्स क्लब अफ ३२५ एन डिस्ट्रीकले...