१० कात्तिक, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका...
१० कत्तिक, कोहलपुर । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन । कोहलपुर-२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका...
८ कात्तिक, काठमाडौं । मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको...
७ कात्तिक, नेपालगन्ज । बाँकेमा भोलि बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज...
७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले...
७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू-१९ एसिया कपमा स्थान पक्का गरिसकेका...
७ कात्तिक, काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक...
५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको निल सागर आश्रमलाई न्यानो कम्बल तथा खाद्यान्न सामग्री सहयोग गरीएको छ । सामुदायिक सेवा केन्द्र बाँकेको संयोजनमा कोहलपुरका प्रतिष्ठित ब्यापारी एवं कविर अल्टर्नेटिभका प्रोप्राईटर बिष्णु प्रसाद ढकालले सहयोग...
५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था...
५ कात्तिक, काठमाण्डौं । पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्। उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो। अन्य...