२६ चैत्र, काेहलपुर । आधारभुत तहकाे नतिजा प्रकाशनमा गम्भीर खेलवाड भएकाे पाईएकाे छ । कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरीएकाे आधारभुत तह (कक्षा ८) परीक्षाकाे नतिजा फर्जि तरीकाले प्रकाशन...
२५ चैत्र, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको...
२५ चैत्र, काठमाडौँ । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता-२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । नेकपा (एमाले) मा सङ्गठित ३१ वर्षीय युवतीले...
२५ चैत्र, काठमाडौं । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित...
२५ चैत्र, काेहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट...
२५ चैत्र, काेहलपुर । कोहलपुरमा आईतबारदेखि अनलाइन र मोबाइल पत्रकारिता सम्बन्धि २ दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा सुरु भएको तालीमको काेहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले उदघाट्न...
२५ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल...
२४ चैत्र, काेहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघकाे लुम्बिनी प्रदेशकाे अध्यक्षमा दामाेदर घिमिरे चयन भएका छन । शनिबार बाँकेकाे काेहलपुरमा संघकाे १६ ओै वार्षिक साधारण सभा तथा राष्ट्रिय सेमिनार र प्रथम लुम्बिनी प्रदेश अधिवेशनले दामाेदर घिमिरेकाे अध्यक्षतामा...
२४ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १३ भरैया बाख्लो जामुना बस्ने वर्ष ६६ का जित बहादुर पुलामी मगरको रुखबाट लडेर ज्यान गएको हो । घाँस काट्न रुखमा चढेका मगर खुट्टा फुस्किएर तल खसेको वडा...
२४ चैत्र, बर्दिया । गुलरिया नगरपालिका-७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी...