९ माघ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका...
८ माघ, कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ सार्वजनिक गरेको छ । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाद्धारा कक्षा १ देखि ५ सम्म स्थानिय काठ्यक्रममा आधारीत रहेर उक्त पाठ्यपुस्तक तयार गरीएको हो...
८ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र,...
८ माघ, नेपालगन्ज । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनमा सहभागी हुन बाँकेका एक युवा पैदल यात्रा गरेर अयोध्या पुगेका छन । आज सम्पन्न भएको प्राण प्रतिष्ठाका लागि बाँकेका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या...
८ माघ, काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका सार्वजनिक गरेको हो । परीक्षाका लागि चार लाख ८९ हजारभन्दा...
माघ ८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना...
८ माघ, कोहलपुर । बाँकेको बैजनाथमा पहिलो पटक संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले यहि माघ १० देखी २१ गतेसम्म “प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार...
८ माघ, काठमाडौं । सवारी लाइसेन्सको प्रिन्ट तथा वितरणको काम प्रदेशबाटै गर्ने गरी प्रक्रिया अघि बढेको छ । योसँगै लामो समयदेखि लाइसेन्सको समस्या भोग्दै आएका सेवाग्राहीले राहत पाउने आशा गरिएको छ । राज्यले तोकेको शुल्क र प्रक्रिया पूरा गर्दा पनि १४ लाख ४०...
८ माघ, काठमाण्डौं । टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको हो । स्पेसएक्सले...
८ माघ, काेहलपुर । काठमाण्डौं विश्वविद्यालय (केयू) र कोहलपुर नगरपालिकाबीच नगरपालिका भित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट...