१९ कात्तिक, नेपालगन्ज । एक लाख पचास हजार नगदसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ परेका छन । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले...
विभिन्न समयमा बरामद गरीएका लागूऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर १९ कात्तिक, नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घले जनाएको छ । लागूऔषध उपचार तथा...
१९ कात्तिक, नेपालगन्ज । नेपालगन्जमा आईतबार राती दुई माेटरसाईकल एक आपसमा ठाेक्किदा १ जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना गम्भीर घाईते भएका छन । नेपालगन्ज ४ बसपार्क बाईपास रोडस्थित मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्ज...
१८ कात्तिक, काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन्...
१६ कात्तिक, कोहलपुर । कोहलपुर-१३, भरैयाका पिस्तोके बादी चार दशकदेखि मादल बनाउँदै आईरहेका छन । मादलको अत्याधिक बिक्रि हुने तिहारमा समेत आफ्नो सिपले अपेक्षित मूल्य नपाउँदा यसपाली उनि चिन्तित छन । उनीजस्तै खुमबहादुर बादीको परिवार पनि यही समस्या झेलिरहेको...
१६ कात्तिक, गुलरिया । प्रहरीले ठुलो परिमाणमा आतिसबाजजन्य पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय लगायत मातहतमा रहेका प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट पटाका नियन्त्रणमा लिएको हो। प्रहरीले जिल्लाभरीबाट विभिन्न समयमा...
१५ कात्तिक, बाँके । नेपालगञ्ज उपमहानगरपालिका डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरु आत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका...
१५ कात्तिक, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले पदभार तथा सपथ ग्रहण गरेका छन् । बुधबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेको उपस्थितिमा निर्वाचन समितिका अधिकृत...
१३ कात्तिक, नेपालगन्ज । भारतसँग नाका जोडिएको बाँके जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर बाँकेमा प्रहरी प्रशासनले दसैँजस्तै तिहारका लागि पनि सुरक्षा व्यवस्था कडा बनाएको छ। तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक...
१३ कात्तिक, कोहलपुर । कोहलपुरकी विष्णु चौधरीले फूल बेचेर वार्षिक ७ लाख बढी कमाउँदै आएकी छन । कोहलपुरकै पहिलो पुष्प खेती गर्ने महिला व्यवसायीको पहिचान बनाएकी चौधरीले सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको...