१४ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थीले मात्र चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण...
१३ असार, काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ...
१३ अुसार, कोहलपुर । सरकारले ल्याएको कर नितिको विरोधमा कोहलपुरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन । अब्यवहारिक कर नीतिको विरोधमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आज कोहलपुरमा विरोध...
१३ असार, कोहलपुर । बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । १० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बाँकेका आठ स्थानीय तहले निर्धारित समयमै...
१२ असार, नेपालगन्ज । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ...
१२ असार, कोहलपुर । बैशाख महिनाको एक बिहानी घामले बिस्तारै खेतका कान्लाहरू सुनौला बनाउँदै थियो । त्यही बेला तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानु चौधरी आफ्नो झोला सम्हाल्दै नेपालगञ्जतर्फ लागिन् । उनीजस्तै अन्य जनप्रतिनिधिहरू पनि लुम्बिनी प्रदेश...
१० असार, काठमाडौं । देशभरिका २४ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन सकेनन् । नेपाल नगरपालिका संघले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरिका २४ वटा पालिकाले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् । बजेट ल्याउन नसक्ने...
१० असार, नेपालगन्ज । बाँके हिरमिनियाका किसान जयपाल मौर्य देशकै उत्कृष्ट किसानकारुपमा सम्मानित भएका छन् । काठमाडौं मंगलबार आयोजित भब्य कार्यक्रमकाबीच मौर्य सहित देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरीएको हो । कृषि...
१० असार, कोहलपुर । बाँकेको कोहलपुरमा स्टुडियो ब्लेन्ज बारबर सप संचालनमा आएको छ । दुई युवतीले कोहलपुर ११ पिपल चौतारा नजिकै संचालनमा ल्याएको उक्त सपको सोमबार उद्घाटन गरीएको छ । कोहलपुर ६ का एलिजा आरसी र प्रीजा आरसीले संयुक्त, रुपमा उक्त सप स्थापना गरेका...
१० असार, कोहलपुर । ग्लोबल युनी नेटवर्कले कोहलपुरमा युके तथा अष्ट्रेलिया एजुकेसन फेयर सम्पन्न गरेको छ । कोहलपुरको न्यु रोडमा रहेको कन्सलटेन्सीले कक्षा १२ पछिका विद्याथीहरुलाई लक्षित गरि एजुकेसन फेयर गरेको हो । विगत ३ वर्ष देखि उच्च शिक्षाका लागि विदेश...