५ माघ, कोहलपुर । बाँकेका चार वटा पालिकाले जाडो बिदा दिएका छन । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि चार पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका हुन। चिसोले...
२५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर...
२० पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको...
१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ । हरेक वर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसवर्ष पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो । विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई...
१६ पुष, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मदरसाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहले १८ लाख तीन हजार ७४१ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा...
८ पुष, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका निबर्तमान अध्यक्ष तिलक सिंह कार्कीले जाजरकोट भुुकम्प प्रभावित बिपन्न दलित बालबालिकाहरुलाई निशुल्क पोशाक उपलब्ध गराएका छन । आईतबार कार्कीले आफ्ना स्वर्गीय आमा रुपसरा कार्कीको पुन्य तिथि र बुवा स्वर्गीय...
२१ मंसिर, कोहलपुर । जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ । बाँकेको कोहलपुर नगरपालिकामा रहेको रामजानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क...
१३ मंसिर, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘पहिलो ब्याच’का विद्यार्थीका लागि यही मंसिर २० देखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको...
११ मंसिर, काेहलपुर । बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएकाे छ । जिल्लाका ८ मध्ये चार पालिकाका विभिन्न बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएकाे हाे । जिल्ला समन्वय समितिकाे नेतृत्वमा साेमबार बालिका...
१७ कात्तिक, काेहलपुर । नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीले राज्यले शिक्षाको सम्पूर्ण दायित्व लिनुपर्ने बताएका छन । सरकारले शिक्षाको सम्पूर्ण दायित्व लिएमा शिक्षाको गुणस्तर वृद्धि हुने बताउँदै उनले बिभिन्न प्रकृतिका शिक्षकहरुलाई...