२९ साउन, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको अक्षयकोष स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले...
२६ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक विश्व बिद्यालय नेपालगन्जको सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज''...
२५ साउन, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेड बृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर-१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने...
२३ साउन, नेपालगन्ज । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी...
१८ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राको चर्चा चुलिएको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार...
१८ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी-अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ...
१० साउन, काठमाण्डौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ। आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ। यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। ‘लिखित परीक्षाको...
४ साउन, कोहलपुर । कोहलपुरको बाल ज्योति स्कुलका बालबालीकाहरु रैथाने तथा लोपउन्मुख प्रजातीका विरुवा हुर्काउन लागिपरेका छन । कोहलपुर नगरपालीका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक वनसँगको सहकार्यमा 'बाल ज्योति स्कुल फिल्ड जिन बैंक' अवधारणा अन्तर्गत गत...
१ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालीकाले भोली (साउन २ गते) स्थानिय बिदा दिने भएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उपमहानगरले भोली नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने जनाएको छ । उपमहागरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले...
३० असार, दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले शुक्रबार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र जिल्ला...