१० साउन, काठमाण्डौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ। आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ। यसअघिसम्म...
४ साउन, कोहलपुर । कोहलपुरको बाल ज्योति स्कुलका बालबालीकाहरु रैथाने तथा लोपउन्मुख प्रजातीका विरुवा हुर्काउन लागिपरेका छन । कोहलपुर नगरपालीका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक वनसँगको सहकार्यमा 'बाल ज्योति स्कुल फिल्ड जिन बैंक' अवधारणा अन्तर्गत गत...
१ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालीकाले भोली (साउन २ गते) स्थानिय बिदा दिने भएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उपमहानगरले भोली नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने जनाएको छ । उपमहागरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले...
३० असार, दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले शुक्रबार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र जिल्ला...
३० असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका दुई विद्यालय सम्मानित भएका छन् । शुक्रबार एन प्याब्सन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध बाँके जिल्लाका संस्थागत विद्यालयहरुमध्ये कोहलपुरका पञ्चमुखी ईमि स्कुल र जनज्योति...
३० असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा सामाजिक रूपान्तरणका लागि डिजिटल प्रविधिसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजना तथा भारतको बरेलीस्थित राजश्री इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड...
२१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा कुल ९ हजार २ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा तीन...
१८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार नेपालगन्जमा विश्वविद्यालयको दोस्रो वार्षिक उत्सव कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर...
१८ असार, कोहलपुर । एसईईमा कोहलपुर नगरपालिका अन्तर्गतका दुई विद्यालय निल भएका छन । कोहलपुर नगरपालिकाभित्रका ३८ सामुदायिक तथा संस्थागत विद्यालयमध्य दुई विद्यालयको एसईई नतिजा शून्य आएको हो । सामुदायिक विद्यालय अन्तर्गत जनता मावि मैटहवा र संस्थागत विद्यालय...
१७ असार, जानकी । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए । मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा...