विश्व समाचार


बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् । उनको कम्पनी भर्जिन ग्यालाक्टिकले...

  • जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ...

  • हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा...

  • हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ । यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका...

  • गर्मी छल्न चिसो कोठामा बसेका पोर्टल्याण्डका बासिन्दा । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ । ज्यान गुमाउनेहरुमा...

  • इरानका २८ वर्षका रेजा पारास्तेस ठ्याक्कै फुटबल स्टार लियोनल मेस्सी जस्ता देखिन्छन् । मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने । सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भए, कारण उनी...

  • अमेरिकी राज्य न्यु मेक्सिकोमा शनिबार बिहानै एउटा हट एअर बलुन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिजुलीको पोलसँग ठोक्किएको केही बेरपछि उक्त दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार १०० फिट माथि पुगेपछि बलुन र मानिस रहेको बास्केट छुट्टिएको थियो । सो...

  • सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन् । तीन जना सन्तानका पिता समेत रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...

  • दक्षिण अफ्रिकी महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ । बीबीसीका अनुसार बीबीसीसमेतले एकैपटक १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवतीसमेत नभएको आधिकारिक अनुसन्धानबाट...

  • यो संसार धेरै नै सुन्दर छ । मानिस यहाँ आफ्नो जीवनको पूर्णकाल जीउन चाहन्छ । तर फेरि पनि संसारका कतिपय स्थानहरु रहस्यमयी छन् । आउनुहोस् यस्तै एक स्थानका बारे चर्चा गरौं । जपानको ऐकिगहारा जंगल प्राकृतिक रुपमा सुन्दर भएपनि यसले मानिसको ज्यान लिइरहेको छ ।...