केही वर्षअघिसम्म भारत-भुटान व्यापार, आवागमन र पर्यटकीय चहलपहलको नाका फुन्चोलिङ यतिखेर सुनसानप्रायः देखिन्छ । द्विदेशीय सुरक्षालाई कडाइ गर्ने र अवैध गतिविधिमा निगरानी राख्ने भन्दै...
जर्मनीमा भएको 'चेम्निज ओपन कराते च्याम्पियनसिप'मा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए । मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते...
शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले...
विश्वका धेरै देशहरुमा मृत्युदण्डको कानुन रहेको छ । सायद तपाईलाई यो थाहा नहुन सक्छ, मृत्युदण्डको सजाय सुनाए पछि कलमको निभ भाचिन्छ । भारतीय न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ । मृत्युदण्डको सजाय विश्वका अन्य...
केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग...
वयस्क चलचित्र दुनियामा धेरै मानिसले हेर्छन् तर वयस्क चलचित्रभित्रको संसार कस्तो हुन्छ ? यो कसरी सुट गर्छन भन्ने कुरा कमै मानिसलाई मात्र थाहा छ । हालै केहि पोर्नस्टार र निर्माताहरुले पोर्न फिल्मभित्रका धरै रोमाञ्चकारी तथ्यहरु उजागर गरिदिएका छन् । सामाजिक...
गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । उनी अमेरिकी नागरिक हुन् । एक पटकको प्रवेशाज्ञा (भीसा) प्राप्त अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले...
संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेजसिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’...
नेपाली फिल्मले विश्व प्रतिष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो । नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले विश्वको सर्वाधिक प्रतिष्ठित...
आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले...