२५ असोज, काठमाण्डौं । आईसीसी टी-२० विश्वकपका लागि जारी एसिया-प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा समूह चरणको खेल सकिएको छ । समूह चरण पार गर्दै ‘सुपर-६’ मा पुग्ने ६ वटै टोलीको टुङ्गो...
१२ असाेज, काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्डर प्रदर्शनसँगै नेपालले पहिलोपल्ट टी-२०आई खेलमा टेस्ट टोलीलाई पराजित गर्दै इतिहास रचेको छ। संयुक्त अरब इमिरेट्समा जारी युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। योसँगै...
११ असोज, काठमाडौं । अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्नेहरुले अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ । पहिले डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ । धोकाधडी घटाउने...
४ असोज, काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले...
२२ भदौ, काठमाण्डौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । पञ्चाङ्गहरूका अनुसार...
१८ भदौ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको आइसीसी टी-२० आई अलराउन्डर वरीयतामा खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र तेस्रोमा छन्। यसअघि उनी दोस्रो स्थानमा...
एजेन्सी । जब कुनै देशका सर्वोच्च नेता अर्को देशमा जान्छन्, यात्रा गर्ने सबैभन्दा छिटो र आरामदायी माध्यम भनेको हवाई जहाज हो, तर उत्तर कोरियाका शासक किम जोङ उनका लागि फरक छ। किम रेल मै चढेर मंगलबार चिनियाँ सीमामा प्रवेश गरे। रेलले उत्तर कोरियाको राजधानी...
१८ भदौ, काठमाण्डौं । चीनको विजय दिवस परेड सम्पन्न भएको छ। यस परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। चीनको राजधानी बेइजिङमा भव्य सैन्य परेड सुरु हुनुभन्दा अघि राष्ट्रपति सी जिन्पिङले चीन 'अरोधनीय' भएको र धाकधम्की दिनेहरूसँग 'कहिल्यै नडराउने'...
१७ भदौ, काठमाडौँ । मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो । यसले नेपाली कन्टेन्ट...
१६ भदौ, काठमाडौँ । तपाईंले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) को बारेमा समयसमयमा सुन्दै वा पढ्दै आउनुभएको होला । विभिन्न देशका नागरिकहरू अन्तरिक्षमा जाने वा अन्तरिक्ष यात्रीहरूसँग सम्बन्धित समाचारहरू बारम्बार आइरहन्छन् । हालै छिमेकी मुलुक...