माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्बोझीमा सरेको हो । नयाँ भवनमा सरेको सहकारीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन...
पहिलो र दोस्रो चरणको कोरोनाकालमा हटस्पट बनेको बाँकेमा पुन: कोरोना संक्रमणको दर बढ्न थालेको छ । सोमबार मात्र बाँकेका १५ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका ३ वटा प्रयोगशालामा ३१ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका मात्र १५ जनामा संक्रमण पुष्टि भएको...
जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । यसअघि उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने...
जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए । उनले...
नेकपा माओवादी केन्द्र कोहलपुरले एक हप्ते कार्यकर्ता स्कुलीङ (प्रशिक्षण तालिम) सुरु गरेको छ । आईबार देखि सुरु भएको स्कुलिङ १६ गतेसम्म सञ्चालन हुने माओवादी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए । स्कुलिङमा कोहलपुर नगर क्षेत्रका...
पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
अपहरणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको...
ओलम्पिकमा बाँकेको २८ बर्षको इतिहासलाई तोड्दै ओलम्पिक रिङ चुम्न सफल बाँके खजुरा गाउँपालिका ३ की सोनिया भट्ट जुडोको ४८ केजी मुनिको स्पर्धामा रुसकी इरिना डोल्गोभासंग सामना गर्ने भएकी छन् । १९ वर्षीया सोनियाले शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन्...
आगामी १७ साउन (१ अगस्ट) बाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई सेवा उपलब्ध हुने भएको छ । यसअघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अब बुद्ध एयरले नियमित उडान तालिका सार्वजनिक गरेको हो । कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो ।...
बाँकेको कोहलपुर नगरपालिका २ स्थित संघर्ष दलित महिला बचत तथा ॠण सहकारी संस्थाले बुधबारबाट 'संघर्ष रोज सेनेटरी उद्योग' संचालनमा ल्याएको छ । उद्योगको कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत र जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले संयुक्त रुपमा...