काँचुली विशेष


आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया...

  • बाँकेमा कोरोना कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाका २२ वर्षिय युवा र बर्दियाको बारबर्दिया नगरपालिकाका ७२ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । भेरी अस्पतालमा उपचार गराईरहेका कोहलपुर नगरपालिका-५ का २२...

  • नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेको अध्यक्षमा तेज प्रसाद रेग्मी चयन भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भएको संगठनको तेश्रो जिल्ला अधिवेशनले रेग्मीको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुप बहादुर...

  • शनिबार राती सडक दुर्घटनामा परी कोहलपुरमा एक जनाको मृत्यु भएको छ । राती करिब ८ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ५ एनसिसिएन नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. २ गौरिडाडाका सन्तोष अधिकारीको मृत्यु भएको हो । पश्चिमबाट पुर्बतर्फ जाँदै...

  • नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्ला अधिवेशन नेपालगन्जमा सुरु भएको छ । नेकपा माओवादीको भातृसंगठनका रुपमा रहेको संगठनको तेश्रो जिल्ला अधिवेशन शनिबारदेखी नेपालगन्जमा सुरु भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष बसन्त...

  • योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बाँकेको पर्यटकीय स्थल अगैयामा सम्पन्न सम्मेलनबाट गाँउपालिकास्तरीय समितिको अध्यक्षमा सुनिल गिरी चयन भएका छन् । त्यसैगरी सम्मेलनबाट गाँउपालिका...

  • अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कोहलपुर नगरपालिकाका १५ वटै वडामा कमिटि विस्तार अभियान संचालन गरेको छ । नगरभित्रका महिलाहरुलाई संगठित गर्दै १५ वटै वडामा कमिटि गठन गर्ने अभियान सुरु गरीएको अनेम संघ (क्रान्तिकारी) बाँके जिल्ला संयोजक रेणुका खड्काले...

  • एभरेष्ट प्रिमियर लिग (ईपीएल) पछिल्लो समय विदेशी खेलाडीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष रोकिएको फ्रेन्चाइज क्रिकेट लिग ईपीएल शनिबारदेखि सुरु हुँदै छ । दुई साता चल्ने क्रिकेटका लागि विदेशी खेलाडी आउने क्रम पनि...

  • नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले...

  • नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने...